२१ बैशाख २०८१, शुक्रबार

Tag: सचिवालय बैठक

प्रचण्ड-नेपाल समूहको प्रधानमन्त्री ओलीलाई चेतावनी : पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले चार पूर्वप्रधानन्यायाधीशहरुले दिएको संयुक्त वक्तव्यलाई नधम्क्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हनन गर्दै प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको