७ बैशाख २०८१, शुक्रबार

Tag: सचिवालय बैठक

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । हिजोबाट सुरु भएको बैठक आजसम्म स्थगित गरिएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा हिजो बसेको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले आज बिहान