२० बैशाख २०८१, बिहिबार

Tag: सचिवालय बैठक

नेकपा सचिवालय बैठकमा चर्काचर्की भएपछि बैठक छाडेर हिँडे प्रधानमन्त्री ओली

काठमाडौं । आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षबीच चर्काचर्की भएपछि ओली बैठक छाडेर हिँडेका छन् । बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि ओली बाहिरिएका हुन् ।