९ जेष्ठ २०८१, बुधबार

Tag: सङ्क्रमण

अस्पतालबाट फैलिदै कोरोनाको सङ्क्रमण

भक्तपुर, ६ भदौ । धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तप्ुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् । धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी,