६ जेष्ठ २०८१, आइतबार

Tag: सङ्क्रमण

सङ्क्रमण फैलिएपछि लकडाउन घोषणा

पर्वत, १९ कात्तिक । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको