६ जेष्ठ २०८१, आइतबार

Tag: संसद

एमालेले संसदीय परम्परा अनुसार अविश्वासको प्रस्तावको सामना गर्ने

काठमाडौँ : नेकपा एमालेले आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिनुको ‌औचित्य नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले अविश्वासको प्रस्तावविरुद्ध संसदीय सबै परम्पराको आधारमा सामना गर्ने समेत निर्णय लिएको छ।