२४ बैशाख २०८१, सोमबार

Tag: संसद

संसदको हिउँदे अधिवेशन आजवाट शुरु, प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने

पुस ४, काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजवाट सुरु हुँदैछ । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसदको अधिवेशन आजबाट शुरु हुन लागेको