१२ आश्विन २०८३, सोमबार

Tag: संसद बैठक

संसद बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोलि बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । आज बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले भोलि बिहीबार बिहान १ बजेका लागि बैठक राखेका थिए । तर पछि