१२ आश्विन २०८३, सोमबार

Tag: संसद बैठक

संसद बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक : कहिले बोलाउलान् त ?

काठमाडौं । नेपाल सरकारले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा गरेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलोपटक साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । गत पुस ५