१६ चैत्र २०८२, सोमबार

Tag: संसदीय दलको नेता

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । दुईदेखि जारी माओवादी संसदीय दलको बैठकले भटट्लाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो । दलको नेता छनोट गर्न शनिवार बसेको बैठक विना