३ जेष्ठ २०८३, आइतबार

Tag: संसदीय दलको नेता

एमाले लुम्बिनी संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । आज आइतबार प्रदेशकाे राजधानी भालुवाङमा बसेकाे संसदीय दलको बैठकले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । लुम्बिनी प्रदेशसभा सहइन्चार्जसमेत रहेका