३ असार २०८१, आइतबार

Tag: संविधान

संविधान निर्माण, घटना र अनुभूति : पुस्तक समीक्षा

संविधान देशको मूल कानून हो । मुलुकको सम्पूर्ण शासन व्यवस्था संविधान र यस अन्तर्गत बनेको कानुन अनुसार सञ्चालन हुन्छ । नागरिकका मौलिक हक अधिकार र तिनको सुरक्षाको व्यवस्था संविधानले नै गर्छ । संविधानले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको