११ जेष्ठ २०८१, शुक्रबार

Tag: संविधान

प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान, सरकार फेर्ने अदालतले हो ? : रामनारायण विडारी

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता रामनारायण विडारीले संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुम मान्ने कि संविधान हेर्ने भन्दै प्रश्न गरेका छन् । संसद विघटन मुद्दामा बहस गर्दै विडारीले संविधानमा संसद विघटनको प्रावधान नरहेको टिप्पणी गरे । बहसको क्रममा