१९ बैशाख २०८१, बुधबार

Tag: संविधान दिवस

सरकारले सार्वजनिक गर्यो २०७५ सालभरिको बिदा सूची

१९ चैत, काठमाण्डाै ।  सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूची सार्वजनिक गरेको हो । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौतीको निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूची सार्वजनिक