१८ बैशाख २०८१, मंगलबार

Tag: संविधान दिवस

संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि प्रचण्डको अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन् । संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा