नयाँ बानेश्वरमा माओवादी संसदीय दलको बैठक जारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको हो । बैठकमा सत्ता गठबन्धनको निर्णयमाथि छलफल जारी रहेको हो । सत्ता गठबन्धनको