२२ बैशाख २०८१, शनिबार

Tag: संघीय संसद्

मन्त्रिपरिषदको बैठक जारी, संसद् अधिवेशन अन्त्यको सिफारिस हुने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । आजको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने बुझिएको छ