काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छिन् । अर्यालमाथि लागेको अनियमितता आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट निलम्बन फुकुवा भएको हो पदबहाली कार्यक्रममा प्रबन्ध