दुई आयोगको पूर्णतासँगै संक्रमणकालीन न्याय पाउने पीडितको झिनो आशा
काठमाडौँ। सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति भएसँगै बाँकी काम पूरा हुने पीडितमा झिनो आशा पलाएको छ । यही जेठ ५ गते नयाँ पदाधिकारीले पदबहाली गरेसँगै काम सुरु गरेपछि न्याय पाउने आशा पलाएको हो । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वका