संक्रमणकालीन न्याय Archives - Nepalpatra Nepalpatra संक्रमणकालीन न्याय Archives - Nepalpatra
२१ मंसिर २०७९, बुधबार

Tag: संक्रमणकालीन न्याय

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउनुपर्ने माग

काठमाडौँ । द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै विधेयक संसद्बाट पास गर्न नहुने उनीहरुको धारणा छ ।