२१ जेष्ठ २०८०, आइतबार

Tag: संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने ९ दलको निर्णय

काठमाडौं । ९ दलीय गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार साँझ बसेको ९ दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्न प्रतिबद्धता जनाएका हुन् । ९ दलीय गठबन्धनको