१७ श्रावण २०८३, आइतबार

Tag: श्रीप्रसाद भण्डारी

ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन

काठमाडौँ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति भण्डारीको आज ९० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको हो । पिता राईटर मनप्रसाद भण्डारी क्षेत्री तथा माता मनधरा प्रसाई भण्डारीको