१५ बैशाख २०८१, शनिबार

Tag: श्रीजंग शाह

फत्तेबाल आँखा अस्पताललाई शाह दम्पत्तीले गरे १ अर्ब बराबरको जग्गा दान

७ फागुन, काठमाण्डौ । श्रीजंग शाह र रुद्रकुमारी शाह दम्पत्तिले फत्तेबाल आँखा अस्पताल नेपालगन्जलाई एक अर्ब बराबरको घरजग्गा दान गरेका छन् । काठमाडौं महानगरपालिका १ कान्तिपथको तीन रोपनी बढी जमिन सहितको घरजग्गा उनीहरूले अस्पताललाई दान गरेका हुन् । शाह दम्पत्तिले