राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटघाट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटघाट सकिएको छ। स्रोतका अनुसार समसामयिक विषयमा आज अपराह्न छलफल भएको छ । राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी