कांग्रेसको महाधिवेशन ३ महिना सर्यो, मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि ३ महिना सरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । भदौ १६ देखि १९ गतेसम्म