काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँ छलफल गर्दैछन् । महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा दिउसो बोलाइएको पदाधिकारी बैठकअघि उनी आफू निकट नेताहरुसँग छलफल गर्न लागेका हुन् । देउवा निकट एक