प्रचण्ड-नेपाल समूहवाट आएका सबै नेताहरुलाई ओलीले दिए मन्त्री पदको उपहार
काठमाडौं । अन्तत: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री राईले आज मात्र मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, नेपाल समूह