२२ बैशाख २०८१, शनिबार

Tag: शेरधन राई

कोरोनाका कारण प्रदेशमा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई

भोजपुर, १४ वैशाख । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उहाँले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गर्नुभयो ।