२० बैशाख २०८१, बिहिबार

Tag: शेयर कारोबार

शेयर कारोबार मापक नेप्सेमा ३०.४३ अंकको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको