८ बैशाख २०८१, शनिबार

Tag: शेयर कारोबार

नेप्से परिसूचक आज उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन