७ बैशाख २०८१, शुक्रबार

Tag: शेयर कारोबार

शेयर बजार : नेप्सेसँगै कारोबारमा पनि वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० मा पुगेको छ ।