१० मंसिर २०८१, सोमबार

Tag: शेयरबजार

शेयरबजारको उकालो यात्रा निरन्तर

काठमाडौं । कोभिड महामारीको बीच उकालो लाग्न शुरू गरेको नेपालको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमवार शेयरबजारको कारोबार मापक नेप्से परिसूचक २ हजार ७५९ दशमलव २१ विन्दुमा पुग्योे । यस दिन २० दशमलव ७१ अंक अर्थात शून्य दशमलव