१४ बैशाख २०८१, शुक्रबार

Tag: शुभकामना

डा. बाबुराम भट्टराईद्वारा उधौली पर्वको शुभकामना

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक पर्वहरू उधौली पर्व, धान्य पूर्णिमा, य:मरि पुन्हि, ज्यापूदिवसको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष डा. भट्टराईले सामाजिक संजालमा लेखेका छन्, “बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक नेपालमा आज (पौष ४)