६ बैशाख २०८१, बिहिबार

Tag: शुभकामना

सिरिजङ्घा समाजद्वारा दुई सांसदलाई बधाई एवं कार्यकालको शुभकामना

काठमाडौँ । सिरिजङ्घा सरोकार समाज, नेपालले ताप्लेजुङ जिल्लाबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा निर्वाचित हुने दुई महिला सांसदलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । समानुपातिक तर्फवाट प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङ सिरिजङ्घा-१ निवासी उर्मिला थेबे (नेम्वाङ ) एमालेबाट र