२३ बैशाख २०८१, आइतबार

Tag: शीर्ष नेताको बैठक

न्यूनतम साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष