२२ बैशाख २०८१, शनिबार

Tag: शीतल निवास

मन्त्रिपरिषद् बैठक अघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

काठमाडौँ, असार १८ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानममन्त्री ओली बिहान ११ बजेतिर शितल निवास पुगेका थिए । शितल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अहिले भेटवार्ता