८ बैशाख २०८१, शनिबार

Tag: शीतल निवास

प्रधानमन्त्री ओली अचानक राष्ट्रपतिलाई भेट्न पुगे शीतल निवास

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अचानक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएलगत्तै ओली शीतल निवास पुगेका हुन् । आजको स्थायी कमिटी बैठकले प्रधानमन्त्री