कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाइने भएको छ । एशियाली विकास बैंकको रु ५२ करोड सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत केन्द्र निर्माणकार्य हुन लागेको हो । यसका लागि कृष्ण सामुदायिक वनको १४ बिघा ३०