१० मंसिर २०८१, सोमबार

Tag: वैकल्पिक व्यवस्था

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

काठमाडौँ । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पु¥याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी