७ बैशाख २०८१, शुक्रबार

Tag: वेद उप्रेती

‘महेन्द्रनगर म्युजियम’ आन्तरिक पर्यटकको रोजाइमा

दोधारा चाँदनी । कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ । म्युजियमभित्र उल्टो तस्बिर लिने (अपसाइड