६ जेष्ठ २०८१, आइतबार

Tag: वीर अस्पताल

वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

१८ चैत, काठमाडौं । वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । चन्द्रागिरी नगरपालिका-१५ सतुंगलकी ३४ बर्षीय महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा सोमबार विहान मृत्यु भएपछि कोरोना संक्रमण