११ श्रावण २०८१, शुक्रबार

Tag: वीर अस्पताल

दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड पुगे वीर अस्पताल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन् । आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको