३ असार २०८१, सोमबार

Tag: विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिंदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदबाट विश्वासको मत लिंदै छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । प्रतिनिधिसभाको हिजोको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त