१ फाल्गुन २०८२, शुक्रबार

Tag: विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिंदै

लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मंगलबार विश्वासको मत लिंदै छन् । प्रदेशसभाको पहिलो अधिवेशनको दशौँ बैठक आज वैशाख १९ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको