३ असार २०८१, आइतबार

Tag: विश्वासको मत

अल्पमतका प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : माओवादी केन्द्र

काठमाडौँ । सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी केन्द्रले यस्तो माग गरेको हो । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले