पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतले आज पूर्वअर्थमन्त्री कार्कीसँग भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद