२६ बैशाख २०८१, बुधबार

Tag: विवाह

आफ्नो विवाह सम्बन्धी भुलेर पनि सामाजिक सञ्जालमा पोस्ट गर्न नहुने कुराहरु

एजेन्सी, पछिल्लो समय सामाजिक संजालको प्रयोग निकै बढी प्रयोग हुन थालेको छ । चाहिदो भन्दा बढी प्रयोग गर्न थालेपछि सामाजिक संजालमा विभिन्न खालका कुराहरु शेयर गर्ने गरेको पाइन्छ । कसैको जन्मदिन रैछ भने पनि सामाजिक संजालमा शुभकामना दिने गर्छन्, कसैको