१४ बैशाख २०८१, शुक्रबार

Tag: विवाह

बृहस्पति उदय : भोलिदेखि विवाह, व्रतबन्धको शुभ साइत

काठमाडौँ । एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको