१३ आश्विन २०८१, आइतबार

Tag: विमानस्थलका कर्मचारी

दृढताका साथ काम गर्न विमानस्थलका कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन