६ जेष्ठ २०८१, आइतबार

Tag: विप्लव

विप्लवसँग सरकारको संवाद शुरु : नख्खु जेलमा पुगेर मन्त्री थापाले भेटे विप्लवका नेतालाई

काठमाडौं । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका एक नेतालाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेर विप्लव समूहका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका हुन् ।